काठमाडौं । तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका ५ मैबल घर भई व्यास नगरपालिका ४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो। मृतक व्यास १२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्। कार्यालयले यस घटनाबारे बुधबार…