काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको पश्चिमी सिमातर्फ पर्ने वडा नम्बर ७ मा पर्ने बनगाई चोक दिनप्रतिदिन सुन्दर हुँदै गएको छ । वडा अध्यक्ष विष्णु गिरीको सक्रियताले रुप परिवर्तन गरिरहेको बनगाई अहिले रातको समयमा झलमल्ल देखिन्छ भने फराकिलो बाटोले विकसित सहरको झल्को दिन्छ । अहिले यहि सौन्दर्यीकरणलाई थप उचाइमा पुर्याउन वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् ।…