सर्जकः अश्मी श्रेष्ठ आजभोलि कसैको भर पर्नु हुँदैन, नमार्लान भन्न सकिन्नमैले विश्वास कसरी गरुँ, आफ्नैले नथेचार्लान् भन्न सकिन्न ! कसैसँग रुप मिल्ला जवानी, मिल्ला सचेत मजस्तै बन्नूनरम बोलेर माया मोहको जालमा, नपार्लान भन्न सकिन्नँ ! गल्ती गर्छन् र गरेकै छैन, भन्न सक्छन् मेराले जस्तै यारकसैको त हाउभाउ बानी, मेल नखालान् भन्न सकिन्न ! सुरुमा मीठो…