मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउँदै

काठमाडौं । वीर अस्पतालमा युरोलोजी विभागको अप्रेशन कक्षमा सी–आर्म मेसिन बिग्रिएको सात महिना भइसक्यो । अस्पतालले उक्त मेसिन बिक्री गर्ने कम्पनीलाई मर्मत गरिदिन पटक पटक बोलायो । कम्पनीका मानिसहरु मेसिन हेर्दै फर्किँदै गए । जति पटक आए पनि उनीहरुको एउटै जवाफ हुन्थ्यो– यो मेसिन बन्दैन । पाँचपटक भन्दा बढी कम्पनीले मर्मत गर्न नसक्ने जवाफ दिएपछि…