मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा नगर परीक्षा समितिले काटेको प्रश्नमा लापरबाही, भैसीको बच्चो ‘बाच्छो’ भएपछि

कपिलवस्तु । बाणगंगा नगरपालिकाको सरकारी विद्यालयको प्रश्नपत्रमा गम्भिर त्रुटी र लापरबाही देखिएको छ । कक्षा १ को हाम्रो सेरोफेरो (विज्ञान) विषयको नमुना प्रश्नमा यस्तो त्रुटी भएको भेटिएको हो । प्रश्न नम्बर १ को जोडा मिलाऊनुहोस् शीर्षकमा विद्यार्थीले बुझुन् भनेर सजिलोको लागि संकेत दिइएको छ । जसमा भैँसीको बाच्छोमा संकेत गरिएको छ । यो भनेको भैसीको…