मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशबाट स्थायी शिक्षकमा सिफारिस हुँदा पाण्डे १ नम्बरमा

कपिलवस्तु । बाणगंगा नगरपालिकाका गणित शिक्षक डिल्लीराज पाण्डे स्थायी शिक्षकमा सिफारिस हुँदा लुम्बिनी प्रदेशबाट १ नम्बरमा सिफारिस भएका छन् । वडा नम्बर ८ बोडगाउँ निवासी पाण्डे शिक्षकसेवा आयोगले लिएको माध्यमिक तह गणित विषयको सबै परीक्षा पास गरी पाण्डे प्रदेशबाट १ नम्वरमा छनोट भएका हुन् । आयोगले सार्वजनिक गरेको रोल्नम्बरको योग्यताक्रममा पाण्डेको नाम पहिलो नम्बरमा छ…