बागलुङ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन् । ग्रामीण क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवा नपाएसम्म सहरका अस्पतालमा उपकरण थपेर मात्र नपुग्ने उनको भनाइ छ । बागलुङको बुर्तिवाङ अस्पताल शुक्रबार उद्घाटन गर्दै पाण्डेले एयर लिफ्टिङको लागत घटाउन पनि ग्रामीण क्षेत्रमा अस्पतालहरु चाहिएको बताए । गत वर्ष गण्डकी प्रदेश सरकारले ६७ जना…