मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा जारको पानीमा किरा भेटियो, एक उद्योग सिल

काठमाण्डौ । जारको पानीमा किरा भेटिएपछि काठमाण्डौको एक पानी उद्योग सिल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेको एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ । अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू…