मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको होराइजन माविका सक्षम सुवेदीले ल्याए ४ जिपिए

सिद्धिपुर । कपिलवस्तुका सक्षम सुवेदीले बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याएका छन्। कपिलवस्तुको बाणगंगा नगरपालिका ४, सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी घिमिरेले ग्रेड प्वाइन्ट ४ अंक हासिल गरेका हुन्। एसइईको हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए विद्यालयले दोस्रो…