मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी अस्पतालका मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

काठमाडौं । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल ९अफिन०को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो। संघ र अफिनले उक्त तलब कार्यान्वयनमा ल्याउन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था र अस्पताललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। निजी क्षेत्रबाट संचालित स्वास्थ्य…