मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ मा.वि. बुङ्चीको अध्यक्षमा क्षेत्री, अरु कोको अटाए ?

बाणगङ्गा । बाणगङ्गा नगरपालिका वडा नम्बर १ स्थित सिद्धार्थ माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गणेश बहादुर क्षेत्री चयन भएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा पूर्व वडा अध्यक्षसमेत रहेका क्षेत्रीलाई आइतबार बसेको अभिभावक भेलाले अध्यक्षमा चयन गरेको हो । क्षेत्रीसंगै सदस्य, सल्लाहाकार र संरक्षक समिति पनि चयन गरिएको विद्यालयका प्राचार्य दल बहादुर थापा…