चन्द्रकान्त न्यौपानेकाठमाडौँ । सामुदायिक बनमा लफडा, भ्रष्टाचार र एकले अर्कोलाई अस्विकार गर्ने रोग नयाँ होइन पुरानै हो । यस्तै रोगले गाँजिन पुगेको छ कपिलवस्तुको एउटा सामुदायिक वन । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको नवजागृति सामुदायिक बन उपभोक्ता समितिमा कार्यसमितिमा रहेको विवाद छताछुल्ल हुन पुग्दा सिंगो उपभोक्ता र वडा नम्बर २ को नै बेइज्जत…