असोज २९ । हाकिम बिहिन हुँदा कपिलवस्तुका स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ । केहि स्थानीय तहहरुमा निमित्तको भरमा कामकाज भइरहेका छन् भने केहि स्थानीय तहमा लामो समयको रिक्तता पछि हाकिमको आगमन क्रम जारी रहेको छ । नयाँ आर्थिक बर्ष शुरुवातसँगै यहाँका स्थानीय तहहरुमा हाकिम सरुवाको चलखेल उत्कर्षमा पुग्ने गर्दछ । पछिल्लो समय बाणगंगा,…