काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो । वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता…