कैलाली । तपाइँको घर अगाडिको बाटो होस् अथवा अरु कुनै बाटाहरू, खाल्डाखुल्डी परेर हिँडडुल गर्न अफ्ट्यारो भयो । अब चिन्ता लिनु पर्दैन, धनगढी उपमहानगरपालिकामा जानकारी गराएको केही समयमै उक्त बाटाहरू मर्मत हुने छन । हो, धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडाहरूमा अबदेखि बिग्रेका र खाल्डाखुल्डी परेका बाटाहरू जनगुनासो आउने बित्तिकै मर्मत गर्दै आइरहेको छ ।…