चन्द्रकान्त न्यौपाने, जितपुर । नेकपा एमाले बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशन आगामी भदौ ७ गते हुँदै छ । सिद्धार्थ क्याम्पसको सभाहलमा हुने अधिवेशनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने छन् । अधिवेशनको लागि नगरले बिभिन्न उपसमिति बनाएर भदौ १ गते ११ बजे ११ वटै वडामा प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न हुने…