मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशबाट फर्किदा मोबाइल, टिभी, घडी, सुनजस्ता अरुको सामान नबोक्नुहोस्, नत्र…

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने नेपालीहरूलाई मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको बोकेर नआउन अनुरोध गरेको छ । स्वदेश फर्कन लागेका नेपालीहरूलाई विमानस्थलमा अपरिचित व्यक्तिहरूले विभिन्न प्रलोभनमा पारी नेपालको विमानस्थलसम्म पुर्‍याइदिन भन्दै मोबाइल, टिभी, घडी र सुन लगायत अन्य इलेकट्रोनिक सामान पठाउने क्रम बढेको भन्दै कार्यालयले यस्तो सामान साथमा नल्याउन अनुरोध…