मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर साम्पाङविरूद्धको रिटमा किन दिन मानेन उच्च अदालतले अन्तरिम आदेश ?

काठमाडौँ । धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहरूले उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै धरान खानेपानी व्यवस्थापन बोर्ड…